Day: 14 October 2018

#Social

नेपाली सेनाले कात्तिक २ गते विजया दशमीका दिन निःशुल्क बस चलाउने

काठमाडौं। नेपाली सेनाले आगामी विजयादशमीका दिन कात्तिक २ गतेका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने भएको छ। दशैँका बेला सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु-याउने […]

#Social

दुई कलम र क्यामेराजीवि पत्रकार रेखा शाक्य र शरण डंगोलको जीवन्त पुस्तक सार्वजनिक

काठमाडौं। नेपालभाषा र नेपाली दुवै भाषामा कलम र क्यामेरा चलाउंदै आएका प्रतिभावान दुई पत्रकार रेखा शाक्य र शरण डंगोलको पुस्तक सार्वजनिक भएको छ। नेपालको ऐतिहासिक जात्रा पर्वहरुको ऐतिहासिक जीवन्त दस्तावेजको रुपमा रहेको शाक्य र डंगोलको पुस्तकको नामै जीवन्त संंस्कृतिहरु रहेको […]

#Crime

घरेलु कामदारको नाममा खाडी मुलुकमा नेपाली महिलाको तस्करी–दिल्लीमा आठ नेपाली महिलाको उद्धार

काठमाडौं। बर्षेनी नेपालवाट नेपाली महिलाहरु खाडी मुलुकमा तस्करी हुने गरेको छ। विशेषत ती महिलाहरुले भारतको दिल्ली हुंदै खाडी मुलुकमा लग्ने गरेको पाइन्छ। नेपालको अन्तरराष्ट्रिय विमानस्थललाई प्रयोग नगरिकन सडक मार्गवाट दिल्ली लगेर त्यहाँवाट खाडी लग्ने गरेको तथ्य नौलो होइन्। अर्कोतर्फ नेपाली […]