Day: 12 October 2018

#Social

२ लाख राशीको शान्तदासलाई जगदम्बाश्री र निहारिकालाई मदन पुरस्कार

काठमाडौं। नेपाली साहित्यका अग्रज स्रष्टाहरु शान्तदास मानन्धर र निलम कार्की ‘निहारिका’लाई क्रमशः जगदम्बाश्री र मदन पुरस्कार हस्तान्तरण गरिएको छ। बिहीबार रातो बंगलास्कुलमा भएको कार्यक्रममा २ लाख पुरस्कार राशिको सो पुरस्कार प्रदान गरिएकोे हो। मानन्धरलाई बाल साहित्यको विकास, विस्तार र प्रवद्र्धनमा […]

#Social

ट्राफिक जामलाई न्यूनिकरण गर्न महाराजगञ्जमा ट्राफिक संकेत बत्तीको शुभारम्भ

काठमाडौं। काठमाडौंको चर्को ट्राफिक जामलाई न्यूनिकरण गर्ने हो भने, ट्राफिक प्र्रहरी नभइकन ट्राफिक सडक बत्ती अत्यन्त आवश्यक भएको छ। पंचायतकालमा काठमाडौंका प्राय सडकमा ट्राफि बत्ती हुने गर्दथ्यो। त्यो ट्राफिक बत्तीको संकेतमा ट्राफिकलाई नियन्त्रण हुने गर्दथ्यो। त्यो बेला आजजस्तो डरलाग्दो ट्राफिक […]

#Political

ऐतिहासिक महत्वको कमलपोखरी संरक्षण योजना लगायतको प्रारुप बन्यो..

काठमाडौं। काठमाडौं महानगरपालिका शहरी योजना आयोगले काठमाडौं महानगर क्षेत्रका विभिन्न शहरी योजना तय गरेको छ। विशेषत काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको समृद्ध र सुन्दर शहरको परिकल्पना अनुरुप त्यस कार्य भएको हो। जसमा तन्नेरी प्रभावशाली १६ जना सिभिल तथा आर्टिटेक इञ्जिनियरहरुको […]

#Entertainment

अमेरिकामा नेपाली विद्यार्थीले निर्माण गरेको फिल्म प्रथम पुरस्कारवाट पुरस्कृत

काठमाडौं। नासाले आयोजना गरेको विज्ञान संवन्धी सटमुबी कम्पिटिसनमा नेपाली विद्यार्थीले निर्माण गरेको फिल्म पुरस्कृत बनेको छ। अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा इन्टरग्रेटेड डिजिटल मिडिया विषयमा मास्टर्स गर्दैगरेका छात्र सुविज्ञ बस्नेतले निर्माण गरेको चार मिनेट लामो सटमुबीले प्रथम पुरस्कार जितेको हो। प्रोजेक्ट मारस् […]