Day: 5 October 2018

#Political

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको दावी धेरै बोल्नेले काम गर्दैन..

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जसले जनताको लागि धेरै काम गर्छन, उसले धेरै बोल्दैनन्, थोरै बोल्छ र धेरै काम गर्ने गर्छन भनेका छन्। मेयर शाक्यले जसले काम गर्दैनन्, उसले धेरै बोल्ने गरेको तर्क राखेका छन्। आफू बोल्ने भन्दा जनताका […]

#Political

स्वर्गवासी राजा बीरेन्द्र र रानी ऐश्वर्यको नामको करिब ८७ अर्ब चल–अचल सम्पत्ति भेटियो

काठमाडौ। नेपालका अत्यन्त प्रिय स्वर्गवासी राजा वीरेन्द्र र रानी ऐश्वर्य तथा उनको परिवारको नाममा हालसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ। नेपाल ट्रस्टको कार्यालयले हालसम्म वीरेन्द्र र उनको परिवारको चलअचल सम्पत्ति ८७ अर्ब भएको अनुमान गरेको छ। नेपालको […]

#Political

नेपालका लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी आउने

काठमाडौ। नेपालका लागि अमेरिकी राजदूतमा चाँडै नै अव नयाँ आउने भएका छन्। नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार नेपालको लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी नियुक्त बनेका छन्। चांडै नै नेपालका लागि अमेरिकी राजदूत बनेर बेरी नेपाल आउने भएको हो। र्‍यान्डी बेरी अमेरिकी […]

#Social

यो वर्षको नोबल शान्ति पुरस्कार यौन हिंसा विरुद्धका दुई अभियन्तालाई दिइने

काठमाडौ। यो वर्षको नोबल शान्ति पुरस्कार नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया र डेनिस दिन निर्णय भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्। नर्वेस्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा […]