
बलिउडकी अति सुन्दरी अनि चर्चित अभिनेत्री शिल्पाको कमब्याँक हुने
काठमाडौं। बलिउडकी अति सुन्दरी अनि चर्चित अभिनेत्री शिल्पा सेट्टी यो बर्षवाट ४३ वर्ष पुगेकी छन्। हट अभिनेत्रीका रूपमा चिनिएकी शिल्पा केही वर्षयतादेखि फिल्ममा भने देखिएकी छैनन्। ११ वर्षपहिले चलचित्र ‘अपने’मा देखिएपछि उनी दोस्ताना तथा ओम शान्ति ओममा निकै छोटो भूमिकामा […]