
यो कुनै चित्रकारले कोरेको चित्र होइन–पिच गरेको सडकवाट फुटेको पानी थाप्नेको भिड हो…
काठमाडौं। यो कुनै चित्रकारले कोरेको अति सुन्दर चित्र होइन्। यो त काठमाडौं महानगरपालिकाको वडा नंबर १४ मा पर्ने बल्खु जाने कुलेश्वरको मेनरोडको यथार्थ तस्बीर हो। यो तस्बीरलाई ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यले खिचेका हुन। हेर्दा कुनै चित्रकारले कोरेको चित्रभन्दा कम नदेखिएको […]