Month: September 2018

नाडा अटो शो संपन्न–एक अर्ब बराबरको कारोवार

काठमाडौं। नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भएको यो बर्षको ‘नाडा अटो शो’ मेला संपन्न भएको छ। यस मेलामा करिब रु एक अर्ब बराबरको कारोवार भएको आयोजकले जनाएको छ। भदौ…

नेपालभाषाको इतिहासमा पहिलोपल्ट भव्य सुपरस्टार घोषणा हुने

काठमाडौं। जनस्तरवाटै जनताको सुपरस्टार घोषणा कार्यक्रम हुने भएको छ। आदिवासी नेवार जातिको भाषा, संस्कृति, कलाको उत्थान तथा नेपालभाषा चलचित्र क्षेत्रका कलाकारहरुको प्रोत्साहनको लागि नेपालभाषा सुपरस्टार घोषणा हुन लागेको हो। यसको…

विश्व सरसफाई दिवसमा विश्व सम्पदा क्षेत्र स्वयम्भुको वातावरणीय सफाई

काठमाडौ। विश्व सरसफाई दिवसको अवसरमा विश्व सम्पदा क्षेत्र स्वयम्भुनाथ वरपर वातावरणीय सरसफाई गरियो। वज्राचार्य क्लबको आयोजनामा स्वयम्भू परिसरको सरसफाई भएको हो। आयोजक बज्रचार्य क्लबका सल्लाहकार निर्मल वज्राचार्यको संयोजकत्वमा पहिलो पल्ट…

रेकर्डेट रक्तदाताको आतिथ्यतामा काठमाडौंका विभिन्न स्थानमा विशेष रक्तदान

काठमाडौं। रगतको हाहाकार भैरहेको अवस्थामा आकस्मिक रक्तदान कार्यक्रमहरुले निक्कै नै टेवा दिने गरेको छ। यसैसन्दर्भमा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा शनिवार काठमाडौंका विभिन्न स्थानमा विशेष रक्तदान कार्यक्रमहरु संपन्न…

ज्यापु समाज यलको रजत जयन्ती कार्यक्रममा रेल सञ्चालन, तुइन विस्थापन र मेलम्चीको पानी

ललितपुर। नेपालको धर्तीपुत्र आदिवासी ज्यापु समुदायको छाता संगठन ज्यापु समाज यल स्थापनाको रजत जयन्ती कार्यक्रमको उदघाटन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीवाट ज्यापु समाज यलको रजत जयन्ती कार्यक्रमको उदघाटन भएको…

काठमाडौंमा गणेश पूजाको पहिलो बृहत कुम्भ मेला

काठमाडौं। नेपालमा पहिलो पल्ट बृहत गणेश पूजा संपन्न भएको छ। तिकिझ्या साप्ताहिक संरक्षण कोष स्थापनार्थ तिकिझ्या साप्ताहिकले काठमाडौंमा बृहत गणेश पूजाको आयोजना गरेको हो। काठमाडौंको मरुहिटी भगवतीबारी स्थित शान्ति निकुञ्ज…