Month: September 2018

स्रष्टा बेलायतमा स्रष्टाको कृति नेपालमा विमोचन

काठमाडौं। बेलायतमा बसोबास गर्दैआएका स्रष्टा ज्ञानीशोभा तुलाधर नेवाःको ज्ञानी सः नामक कृतिको विमोचन भएको छ। नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठले स्रष्टा तुलाधरको उक्त कृति विमोचन गरेका हुन्। विगत १२ बर्षदेखि वेलायतमा…

शंखधर उद्यान नाम पाएको रत्नपार्क उद्यानको आम्दानी एक करोड २७ लाख ४५ हजार

काठमाडौ। एक बर्षअगाडि मात्र रत्नपार्क उद्यानको नयाँ नामांकरण शंखधर उद्यान भएको हो। काठमाडौं महानगरपालिका बाताबरण व्यवस्थापन विभाग अन्तर्गतको यिनै रत्नपार्क स्थित शंखधर तथा रानीपोखरी एकाई कार्यालयले आव २०७४/७५ मा रु एक…

मलेसियामा विषाक्त मदिरा सेवनको कारण चार नेपालीको मृत्यु

काठमाडौं। मलेसियामा चार नेपालीको विषाक्त मदिराको कारण मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलमा मलेसिया पुगेका ती चार नेपालीले विषाक्त मदिरा सेवन गरेको कारण मृत्यु भएको खुल्न आएको छ। मलेसियाको सेलेङगर…

एक श्रीमती र दुई श्रीमानको बेग्लै सोच र फरक विचारको बेजोड चलचित्र छिरिङको भव्य रिलिज हुने

काठमाडौं। नामै छिरिङ बेग्लै सोच र फरक विचार बोकेर आएको तहल्कापूर्ण कथा भएको विलकुलै नयाँ चलचित्र छिरिङको नेपालमा भव्य रिलिज हुने भएको छ। यही असोज १२ गते शुक्रवारको रिलिज डेट…

वास्तु विद्याका विशिष्ट ज्ञाता विश्वकर्मा तथा वास्तु दिवस–कालिगढहरुवाट विश्वकर्माको पूजाआजा

काठमाडौं। आज आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा दिवस। कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउने कार्य भएको छ। द्वापर युगमा भगवान् श्रीकृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ…

काउसोमा नायिकालाई नायकको काउसो

काठमाडौं। मदन घिमिरे निर्देशित चलचित्र ‘काउसो’को ‘चिटिकै परिछ्यौ, लाग्यो लाग्या लाग्योे काउसो….’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ। रामचन्द्र काफ्ले र जुनु काफ्लेको स्वर रहेको उक्त गीतका संगितकार विकास…