Month: September 2018

#Entertainment

हिमालपारिको जिल्ला मुस्ताङमा पहिलो मिस मुस्ताङको मुस्कान

मुस्ताङ। हिमालपारिको जिल्ला मुस्ताङमा पहिलो पल्ट भएको मिस मुस्ताङमा अपेक्षा थकाली मिस मुस्ताङ बनेकी छन्। थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा अपेक्षा थकाली बनेकी हुन्। प्रतियोगितामा नौ जना मात्र सहभागी थिए। थासाङ गाउँपालिका–१ टुकुचेकी योगेन्द्र माविको […]

#Social

दशैंका लागि १५ अर्ब हाराहारीमा नयाँ नोट बजारमा आउने

काठमाडौं। नेपाल राष्ट्र बैंकले दशैंका लागि १५ अर्ब हाराहारीमा नयाँ नोट बजारमा ल्याउने भएको छ। एक हजार र पाँच सय बाहेक एक सय, पचास, बीस, दश र पाँचका १५ अर्ब हाराहारीका नयाँ नोट बजार पठाउने तयारी भैरहेको नेपाल राष्ट्र बैंकका […]

#Entertainment

बलिउडकी अभिनेत्री राखी सावन्तले आकर्षक बक्षस्थल दान दिने

काठमाडौं। बलिउडकी चर्चित मोडल तथा अभिनेत्री राखी सावन्तले बक्षस्थल दान दिने भएकी छन्। कसैलाई राखीको आकर्षक बक्षस्थल अर्थात स्तन चाहिएमा दान दिने एक भिडियो मार्फत सार्वजनिक गरेकी छन्। रक्तदान, आँखादान, कलेजो दान जस्तै बक्षस्थल दान दिने भिडियो मार्फत सशक्त अभिव्यक्ति […]

#Religious

आज बर्षा र सहकालका देवता इन्द्रको इन्द्रजात्रा–जीवित देवी श्रीकुमारीको रथयात्रा

काठमाडौं। आज भाद्र शुक्ल चतुर्दशी अर्थात इन्द्रजात्रा। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाउने कार्य भैरहेको छ। इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा परम्परागत रुपमा मनाउने कार्य भैरहेको छ। केही बर्षयता अमेरिका,बेलायत […]

#Entertainment

झोलावाट अत्यन्त चर्चा पाएकी नायिका गरिमा पन्तको शालिनताभित्रको कामुकता

काठमाडौं। यादव भट्टराई निर्मित तथा निर्देशित चलचित्र झोलावाट अत्यन्त चर्चामा आएकी नायिका गरिमा पन्त यतिखेर बेखवर जस्तो बनिरहेकी छन्। यसो हुनुको कारणमा नायिका पन्त नेपाली चलचित्र उद्योगवाट टाढा भएर हो। दुई बर्षअगाडि मात्र बेल्जियमवासी हरि शर्मा थपलियासंग विवाह गरेर बेल्जियममा […]

#Social

राष्ट्रकवि माधवप्रसाद घिमिरे आजवाट १ सय बर्ष

काठमाडौं। नेपालका नेपाली राष्ट्रकवि माधवप्रसाद घिमिरे १ सय बर्ष पुगेका छन्। आज आइतवारवाट राष्ट्रकवि घिमिरे १ सय वर्षमा प्रवेश गरेका हुन्। १ सय वर्ष पुगेको अवसरमा राष्ट्रकवि घिमिरेले लैनचौरस्थित निवासमा केक काटेर जन्मदिन मनाएका छन्। राष्ट्रकवि घिमिरेलाई जन्म दिनको शुभकामना दिन […]