Month: September 2018

#Entertainment

फरक सोच र फरक विचारकी नायिका विमला केसीको फरक जन्मदिनको सहयोग

काठमाडौं। फरक सोच र फरक विचारकी धनी नायिका विमला केसीले आफ्नो जन्मदिनलाई फरक ढंगवाट मनाएकी छन्। काठमाडौंको मनमैजुमा रहेको एकिकृत सिर्जनशील समाज नेपालको आवास गृहमा रहेका बालबालिकाहरुसंग जन्म दिन मनाउने कार्य नायिका केसीवाट भएको छ। विहीवार जन्मदिनको अवसरमा त्यहाँ आवद्ध […]

#Religious

जीवित देवी श्रीकुमारी रथयात्राको क्रममा निदाएको फोटो भाइरल

काठमाडौं। विश्वलाई नै आश्चर्य र कौतुहलता जगाउंदै आएको नेपालकी जीवित देवी नयाँ कुमारीको उमेर धेरै भएको छैन्। अघिल्लो बर्षमात्र विभिन्न विधिविधान अनुरुप चुनिएकी कुमारीको उमेर मात्र चार बर्ष रहेको छ। विजयरत्न शाक्य र सिर्जना शाक्यकी चार बर्षकी छोरी तृष्णा शाक्य […]

#Political

अमेरिकी राष्ट्रपति ट्रम्पसंग प्रधानमन्त्री ओलीको दुई मिनेटको कुराकानी

काठमाडौं। संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्।  सोमबार साँझ राष्ट्रपति ट्रम्पले आयोजना गरेको स्वागत कार्यक्रममा प्रधानमन्त्रीले ओलीले भेट गर्दै समसामयिक विषयमा दुई मिनेट कुराकानी गरेका हुन्। […]

#Social

कवि तथा गीतकार गगन विरहीको स्वास्थ्य गंभीर बनेपछि अस्पताल भर्ना

काठमाडौ। नेपाली गीत–संगीतको क्षेत्रमा अत्यन्त कर्णप्रिय गीत लेख्दैआएका कवि एवम् गीतकार तथा नेपाली चलचित्रका निर्माता–निर्देशक समेत रहेका गगन विरहीको स्वास्थ्य अचानक विग्रेपछि अस्पताल भर्ना गरिएको छ। आइतवार काठमाडौको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएका विरहीको अवस्थामा खासै सुधार आइनसकेको कवि […]

#Social

अभिनेता रुपेन्द्र श्रेष्ठवाट किड्नी रोगवाट पीडित फोटोपत्रकार आशाकाजी महर्जनलाई सहयोग

काठमाडौं। विगत पच्चीस वर्षदेखि फोटोपत्रकारिता गर्दैआएका फोटोपत्रकार आशाकाजी महर्जनलाई सहयोग गरिएको छ। उच्च मधुमेहका कारण किड्नी र आँखाको रोगले ग्रस्त फोटोपत्रकार महर्जनलाई नेपालभाषाका चर्चित अभिनेता रुपेन्द्र श्रेष्ठले सहयोग गरेको हो। आर्थिक संकटका कारण किड्नीको महंगो उपचार खर्च जोहो गर्न कठिनाई […]