Month: September 2018

काठमाडौंका मेयरको सोच र सपना अनुरुप काठमाडौंमा निःशुल्क वाइफाइ सेवा शुभारम्भ

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको काठमाडौंलाई स्मार्ट–सिटी बनाउने सोच र सपना अनुरुप काठमाडौं महानगरपालिकाका विभिन्न ६ स्थानमा निःशुल्क वाइफाइ सेवा शुरु भएको छ। हनुमानढोका,पशुपतिनाथ,स्वयम्भु,बौद्धनाथ, बालाजु बाइसधारा उद्यान तथा शंखपार्क…

आज भगवान श्रीकृष्णको कृष्ण जन्माष्टमी

काठमाडौं। आज भगवान श्रीकृष्णको कृष्ण जन्माष्टमी। भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउने कार्य भैरहेको छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान्…

चितवने मिसेस व्युटी नेपाल विष्णुमाया पौडेल-गजबको लोकदोहरी

काठमाडौ। चितवने मिसेस व्युटी नेपाल विष्णुमाया पौडेल गजबको लोकदोहरी गाउने खतरा गायिका हुन्। जसले लोकदोहरीवाटै एक से एकलाई मज्जाले व्यंग्यको चोटिलो प्रहार गरेर घायल बनाउने गरेकी छन्। उनै चोटिली लोकदोहरी…

प्रेमसागर कर्माचार्यको रक्तदानमा १ सय ५५ औं पटकको कीर्तिमान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा अर्को कीर्तिमान कायम गरेका छन्। शनिवार आयोजित कार्यक्रममा रक्तदाता कर्माचार्यले १ सय ५५ पल्ट रक्तदान गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। काठमाडौं महानगरपालिका…

अमेरिकन बाबु मेड इन नेपालको अमेरिकामा भव्य रेड कार्पेट प्रिमियर हुने

काठमाडौ। अमेरिकामा निर्माण भएको नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको अमेरिकावाटै रेड कार्पेट प्रिमियर हुने भएको छ। यही सेप्टेम्बर महिनाको ९ तारिखका दिन अमेरिकाको न्यूयोर्क शहरमा रेड कार्पेट…

सगरमाथावाट फुट्ट उफ्रेर चन्द्रमामा आमा भेट्न जान चाहने रोजिता सम्मानित

काठमाडौ। तीन बर्षको उमेरमा आमा गुमाएकी पत्रकार रोजिता बुद्धाचार्यलाई आमाको अनुहार पनि याद छैन्। त्यो बेला आमा चन्द्रमामा गएको भनेर नातागोता सवैले भन्दा हरेक रात चन्द्रमालाई हेरेर धेरैबेर टोलाउने गरेकी…