Month: September 2018

लायन्स तथा लियो क्लब अफ चावहिल सिटीको कार्यक्रममा डाक्टर सम्मानित

काठमाडौं। लायन्स तथा लियो क्लब अफ चाबहिल सिटीको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा चिकित्सा क्षेत्रमा विशेष योगदान पुर्याए बापत वरिष्ठ चिकित्सक डा.गोपालरमण शर्मालाई सम्मान गरियो।…

चीनमा मिस नेपाल श्रृंखला खतिवडाले गाईजात्रा देखाउने

काठमाडौं। चीनको सान्यामा यो बर्षको ८ डिसेम्बर अर्थात मंसीर २२ गते शनिवार हुने विश्व सुन्दरी प्रतियोगितामा नेपालकी मिस नेपाल श्रृंखला खतिवडाले गाईजात्र देखाउने भएकी छन्। विश्वका १ सय २० वटा…

बिम्स्टेकमा संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता नभएको ओलीको खुलासा

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनकाक्रममा संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता नभएको खुलासा गरेका छन्। बिम्स्टेक सम्मेलनबारे मंगलबार प्रतिनिधिसभाको बैठकमा जानकारी दिनेक्रममा सांसदहरुले उठाएका…

काठमाडौंको न्यूरोडमा विश्वमै नमूना हुने सुविधासंपन्न अत्याधुनिक पार्किङ भवन निर्माण हुने

काठमाडौं । काठमाडौं महानगरको बढ्दो सवारी चाप र पार्किङ समस्या अव चाँडै दूर हुने भएको छ। विशेषत काठमाडौंको मुटु न्यूरोड क्षेत्रमा पार्किङको अत्यन्त समस्या रहेको छ। कुनैपनि सवारी त्यहाँ पार्किङ…

धूम–३ मा जयकिशन बस्नेत र एलिना रायमाझीको महाधूम

काठमाडौ। फरकपाराले फरक कमेडी फिल्म निर्माण गरेर अग्रता कायम गर्दैआएका नायक–निर्देशक तथा निर्माता जयकिशन बस्नेतको नयाँ फिल्म ‘धूम ३’ को निर्माण भएको छ। चर्चामा रहेको चलचित्र धूम-३ को लेखन तथा…

फरक क्षमता भएका बालबालिकाको फरक प्रतिभा प्रदर्शन

काठमाडौ। फरक क्षमता भएका बालबालिकाको फरक प्रतिभा प्रदर्शन भएको छ। जसको नाम नै हामी पनि अघि बढ्न सक्छौ राखिएको हो। जुन कार्यक्रमको आयोजना लायन्स क्लब अफ काठमाडौ समर्पित र उपकार…