Month: September 2018

काठमाडौंमा वातावरणीय सर–सफाईका लागि अत्याधुनिक ५ जेट मेशिनको संचालन शुभारम्भ

काठमाडौं। विश्व सरसफाई दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले अत्याधुनिक ढल सफाई गर्ने अत्याधुनिक जेट मेशिन सञ्चालनमा ल्याइएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस जेट मेशिनको सञ्चालन गरेर शुभारम्भ भएको हो।…

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधी–४ जनाको मृत्यु–लाखौ प्रभावित

काठमाडौं। अमेरिकाको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधी आएको छ। फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर कम्तिमा त्यहाँ ४ जनाको मृत्यु भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ। आँधीका कारण त्यहाँका ६…

बामपन्थी मसिहा पदमरत्न तुलाधरको ज्यापु समाज यलमा भव्य सम्मान

ललितपुर। पंचायतकालमा बामपन्थीको मसिहा नै मानिएका अत्यन्त चर्चित नेता तथा मानवअधिकारकर्मी पदमरत्न तुलाधरको भव्य सम्मान भएको छ। ज्यापु समाज यलको रजत महोत्सवको अवसरमा ज्यापु समाज यलले भव्य सम्मान गरेको हो।…

अमेरिकावाट राघव खड्काको सांगीतिक कोसेली अंगालोमा आउने

काठमाडौं। अमेरिकाको मेरिल्याण्ड राज्यको कोलम्बिया निवासी नेपाली युवा संगीतकर्मी राघव खड्काले अमेरिकावाटै पहिलो सांगीतिक प्रस्तुति पस्कने भएको छ। संगीतकर्मी राघवको सांगीतिक कोसेलीको नाम नै अंगालोमा राखिएको हो। यस सांगीतिक कोसेली…

अमेरिकावाट नेपाली ज्याँकी च्याङ र परीकी रानीको विश्व जोड्ने अभियान

काठमाडौं। नेपाली चलचित्र उद्योगमा नायक अमृत लामालाई नेपाली ज्याँकी च्याङ पनि भन्ने गरिएको छ। चाइनिज फिल्मका महानायक ज्याँकी च्याङको स्टाइल नायक लामामा देखिएको कारण उनलाई त्यसो भनिएको हो। त्यसको मतलव…

सामाजिक सुरक्षा भत्ता नकाट्न तथा अपाङ्गता भएकालाई बेरोजगारी भत्ताको माग

काठमाडौं। अपाङ मानव अधिकारकर्मी भोजराज श्रेष्ठको नेतृत्वमा प्रतिनिधि मण्डलले आज संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंग भेट गरेका छन्। भेटका क्रममा मन्त्री पण्डितलाई सामाजिक सुरक्षाको सम्बन्धमा बनेको बिध्ययकको…