Day: 29 September 2018

#Entertainment

काठमाडौं मलको चौथो तल्लामा नायिका क्षितिजा शाक्यको नयाँ बुटिकको शुभारम्भ

काठमाडौं। नेपालकी चर्चित नायिका तथा मोडल क्षितिजा शाक्यको बुटिक शुभारम्भ भएको छ। काठमाडौंको सुन्धारास्थित काठमाडौं मलको चौथो तल्लामा नायिका शाक्यको क्षितिजा अपारेल नामक बुटिकको शुभारम्भ भएको हो। नेपालकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले शनिवारको शुभमुहर्तमा नायिका शाक्यको क्षितिजा अपारेल बुटिकको […]

#Social

काठमाडौं महानगरपालिकावाट राष्ट्रकविको भव्य अभिनन्दन

काठमाडौं। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे १ सय बर्ष पुगेको शुभ अवसरमा   काठमाडौं महानगरपालिका र नागरिक समाजले अभिनन्दन गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रकवि घिमिरेको अभिनन्दन गरेका हुन्। बग्गीमा पत्नी महाकालीका साथ सवार राष्ट्रकवि घिमिरेलाई राष्ट्रिय सभागृहमा स्वागत […]

#Entertainment

यल्लो टाइगरमा ह्याप्पी फ्राइडेको रौनकता

काठमाडौं। गजबको चर्चा बोकेर आएको यल्लो टाइगरले हरेक हप्ताको शुक्रबार ह्याप्पी फ्राइडे मनाउने गरेको छ। केही हप्तादेखि काठमाडौंको बालाजु बनस्थली एराहिटी स्थित यल्लो टाइगर डान्स सेन्टरले ह्याप्पी फ्राइडे मनाउन थालेको हो। पाँच दिन विविध डान्सको क्लास र शुक्रबार एकदिन ह्याप्पी […]

#Entertainment

शाहरुख खान र ऐश्वर्या राय एशियाकै प्रभावशाली व्यक्ति–व्यक्तित्व

काठमाडौं। हिन्दी फिल्मका ख्यातिप्राप्त अभिनेता शाहरुख खान र अभिनेत्री ऐश्वर्या राय एशियाका प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। चर्चित म्यागजिन ‘एशियन जियोग्राफिक’ले सार्वजनिक गरेको एशियाका १ सय प्रभावशाली व्यक्तिमा बलिउडबाट शाहरुख र ऐश्वर्यालाई चयन गरेको हो। शाहरुख र ऐश्वर्याको नाम म्यागजिनको […]

#Social

नेपालको धितोपत्र बजारमा तीन अर्ब भन्दा बढी मूल्य बराबरको शेयर कारोवार

काठमाडौं। नेपालको धितोपत्र बजारमा यो हप्ता रु तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोवार भएको छ। कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार २४० कित्ता शेयर खरीद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको […]