
जीवित देवी श्रीकुमारी रथयात्राको क्रममा निदाएको फोटो भाइरल
काठमाडौं। विश्वलाई नै आश्चर्य र कौतुहलता जगाउंदै आएको नेपालकी जीवित देवी नयाँ कुमारीको उमेर धेरै भएको छैन्। अघिल्लो बर्षमात्र विभिन्न विधिविधान अनुरुप चुनिएकी कुमारीको उमेर मात्र चार बर्ष रहेको छ। विजयरत्न शाक्य र सिर्जना शाक्यकी चार बर्षकी छोरी तृष्णा शाक्य […]