Day: 25 September 2018

#Social

कवि तथा गीतकार गगन विरहीको स्वास्थ्य गंभीर बनेपछि अस्पताल भर्ना

काठमाडौ। नेपाली गीत–संगीतको क्षेत्रमा अत्यन्त कर्णप्रिय गीत लेख्दैआएका कवि एवम् गीतकार तथा नेपाली चलचित्रका निर्माता–निर्देशक समेत रहेका गगन विरहीको स्वास्थ्य अचानक विग्रेपछि अस्पताल भर्ना गरिएको छ। आइतवार काठमाडौको थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएका विरहीको अवस्थामा खासै सुधार आइनसकेको कवि […]

#Social

अभिनेता रुपेन्द्र श्रेष्ठवाट किड्नी रोगवाट पीडित फोटोपत्रकार आशाकाजी महर्जनलाई सहयोग

काठमाडौं। विगत पच्चीस वर्षदेखि फोटोपत्रकारिता गर्दैआएका फोटोपत्रकार आशाकाजी महर्जनलाई सहयोग गरिएको छ। उच्च मधुमेहका कारण किड्नी र आँखाको रोगले ग्रस्त फोटोपत्रकार महर्जनलाई नेपालभाषाका चर्चित अभिनेता रुपेन्द्र श्रेष्ठले सहयोग गरेको हो। आर्थिक संकटका कारण किड्नीको महंगो उपचार खर्च जोहो गर्न कठिनाई […]