Day: 22 September 2018

#Political

यातायात व्यवसायीको चर्को दबाबमा सरकारले सार्वजनिक यातायातको भाडा बढायो

काठमाडौं। दशैंको पूर्वसन्ध्यामा यातायात व्यवसायीको चर्को दबाबलाई खेप्न नसकेर सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने सहमति गरेको छ। इन्धनको मूल्य वृद्धि हुँदा मारमा परेको भन्दै यातायात व्यवसायीले मूल्य समायोजन वा भाडा वृद्धिको माग राखी दसैं तिहारमा अग्रिम टिकट बुकिङ […]

#Entertainment

चर्चाको शिखरमा रहेको चलचित्र ‘छक्कापञ्जा–३’ घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने

काठमाडौं। चर्चाको शिखरमा रहेको चलचित्र ‘छक्कापञ्जा–३’ यही असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा छक्का–पञ्जा निर्माण समूहले चलचित्रको ट्रेलर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको हो। सार्वजनिक भएको चलचित्रको झलकमा हाँस्यव्यङ्ग्यसँगै सामाजिक तथा शैक्षिक विषयवस्तु […]

#Entertainment

भारतमा नेपालको पर्यटन प्रवद्र्धनमा भारतीय अभिनेत्री जया प्रदा सदभावना दूत

काठमाडौं। भारतमा नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं अभिनेत्री जया प्रदालाई सदभावना दूतमा नियुक्ति गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शुक्रबार मन्त्रीस्तरीय बैठकले कलाकार जया प्रदालाई आगामी चार वर्षका लागि सद्भावना दूतमा नियुक्त गरेको मन्त्रालयका […]

#Religious

यो बर्षको दशैंको विभिन्न साइत सार्वजनिक–कात्तिक २ गते दशैंको टीका

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यो वर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत रहेको छ। यसैगरी असोज ३० गते मङ्गलबार […]