Day: 20 September 2018

#Entertainment

नामी चित्रकार ज्योतिप्रकाशको नयाँ गीतिसंग्रह जुन र ज्योति सार्वजनिक

काठमाडौ। नामी चित्रकार तथा गायक एवम् संगीतकार ज्योतिप्रकाशले नयाँ गीतिसंग्रह ‘जुन र ज्योति’ सार्वजनिक गरेका छन्। बुधबार आयोजित कार्यक्रममा नेपालका गोल्डेन भ्वाइस ख्यातिप्राप्त बरिष्ठ गायक प्रेमध्वज प्रधान, चित्रकार केके कर्माचार्य, अग्रज गीतकार चुडामणि देवकोटा, गीतकार नवराज लम्साल, पत्रकार शान्तिप्रियलगायतले सामुहिक […]

#nature

लमजुङ, मनाङ र गोरखाको सीमा क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान–उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं। अघिल्लो हप्ताको बुधवार लमजुङमा भारी बर्षा भएर करोडौंको धन–जनको क्षति गरेको पीडाको आलो घाउमा कमी भएको छैन्। अझ पीडामा पीडा थपिने क्रम जारी रहेको छ। यसक्रममा भोलि शुक्रबार साँझपछि लमजुङ, मनाङ र गोरखाको सीमा क्षेत्रमा भारी वर्षा हुने र […]

#Political

काठमाडौंको फोहोर धुलो सफा गर्न ब्रुमर यन्त्रको प्रयोग हुने–काठमाडौं समृद्ध र सुन्दर शहर बन्ने

काठमाडौं। काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गर्नका लागि रु ११ करोड मूल्य बराबरको ब्रुमर यन्त्र प्रयोगमा ल्याउने भएको छ। ब्रुमर यन्त्र झिकाउन बोलपत्र आह्वान गरिसकिएको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले बताएका छन्। ढकालका अनुसार ढिलोमा मङ्सिरदेखि काठमाडौँको फोहर ब्रुमरले सफा […]

#Social

काठमाडौं उपत्यकामा अचानक पेट्रोलियम पदार्थको अभाव

काठमाडौं। ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा सवारी साधनको घण्टौँ लाइन देखिएको छ। चालकले बुधबारदेखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि केही पेट्रोलपम्प बन्द भएको र केहीले मात्रै पेट्रोलियम पदार्थ बिक्री गरेपछि पेट्रोलपम्पमा सवारी साधनले […]