Day: 18 September 2018

#Political

मेट्रो एफएमको १९ औं बार्षिक दिवसमा १ सय कलाकारको अनुपम अर्केष्ट्राको बेजोड प्रस्तुति

काठमाडौं। काठमाडौं महानगरपालिकाव्दारा संचालित मेट्रो एफएम ९४.६ मेगाहर्जले स्थापनाको १९ औं बार्षिक दिवस मनाएको छ। असोज १ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एफएमले स्थापना दिवस मनाएको हो। काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीको प्रमुख आतिथ्यतामा संपन्न १९ औं बार्षिक […]

#Social

स्रष्टा बेलायतमा स्रष्टाको कृति नेपालमा विमोचन

काठमाडौं। बेलायतमा बसोबास गर्दैआएका स्रष्टा ज्ञानीशोभा तुलाधर नेवाःको ज्ञानी सः नामक कृतिको विमोचन भएको छ। नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठले स्रष्टा तुलाधरको उक्त कृति विमोचन गरेका हुन्। विगत १२ बर्षदेखि वेलायतमा वसोबास आएका स्रष्टा तुलाधर बेलायतमा रहेतापनि उनको कृति भने नेपालमा […]

#nature

शंखधर उद्यान नाम पाएको रत्नपार्क उद्यानको आम्दानी एक करोड २७ लाख ४५ हजार

काठमाडौ। एक बर्षअगाडि मात्र रत्नपार्क उद्यानको नयाँ नामांकरण शंखधर उद्यान भएको हो। काठमाडौं महानगरपालिका बाताबरण व्यवस्थापन विभाग अन्तर्गतको यिनै रत्नपार्क स्थित शंखधर तथा रानीपोखरी एकाई कार्यालयले आव २०७४/७५ मा रु एक करोड २७ लाख ४५ हजार आम्दानी गरेको जनाएको छ। अघिल्लो […]

#Social

मलेसियामा विषाक्त मदिरा सेवनको कारण चार नेपालीको मृत्यु

काठमाडौं। मलेसियामा चार नेपालीको विषाक्त मदिराको कारण मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलमा मलेसिया पुगेका ती चार नेपालीले विषाक्त मदिरा सेवन गरेको कारण मृत्यु भएको खुल्न आएको छ। मलेसियाको सेलेङगर राज्यमा रोजगारीका क्रममा रहेका विशाल बुढाथोकी, सञ्जय उराव र नाम […]