Day: 17 September 2018

#Entertainment

एक श्रीमती र दुई श्रीमानको बेग्लै सोच र फरक विचारको बेजोड चलचित्र छिरिङको भव्य रिलिज हुने

काठमाडौं। नामै छिरिङ बेग्लै सोच र फरक विचार बोकेर आएको तहल्कापूर्ण कथा भएको विलकुलै नयाँ चलचित्र छिरिङको नेपालमा भव्य रिलिज हुने भएको छ। यही असोज १२ गते शुक्रवारको रिलिज डेट लिएर आएको यस चलचित्र छिरिङ आएको हो। असोज १२ गते […]

#Religious

वास्तु विद्याका विशिष्ट ज्ञाता विश्वकर्मा तथा वास्तु दिवस–कालिगढहरुवाट विश्वकर्माको पूजाआजा

काठमाडौं। आज आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा दिवस। कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउने कार्य भएको छ। द्वापर युगमा भगवान् श्रीकृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ […]