Day: 14 September 2018

#Entertainment

अमेरिकावाट राघव खड्काको सांगीतिक कोसेली अंगालोमा आउने

काठमाडौं। अमेरिकाको मेरिल्याण्ड राज्यको कोलम्बिया निवासी नेपाली युवा संगीतकर्मी राघव खड्काले अमेरिकावाटै पहिलो सांगीतिक प्रस्तुति पस्कने भएको छ। संगीतकर्मी राघवको सांगीतिक कोसेलीको नाम नै अंगालोमा राखिएको हो। यस सांगीतिक कोसेली अंगालोमालाई चाँडै रिलिज गर्ने अन्तिम गृहकार्यमा रहेको चर्चित नेपाली सांगीतिक […]

#Entertainment

अमेरिकावाट नेपाली ज्याँकी च्याङ र परीकी रानीको विश्व जोड्ने अभियान

काठमाडौं। नेपाली चलचित्र उद्योगमा नायक अमृत लामालाई नेपाली ज्याँकी च्याङ पनि भन्ने गरिएको छ। चाइनिज फिल्मका महानायक ज्याँकी च्याङको स्टाइल नायक लामामा देखिएको कारण उनलाई त्यसो भनिएको हो। त्यसको मतलव ज्याँकी च्याङवाट नायक लामा प्रभावित बनेको नभइकन, उनको हाउभाउ तथा […]

#Social

सामाजिक सुरक्षा भत्ता नकाट्न तथा अपाङ्गता भएकालाई बेरोजगारी भत्ताको माग

काठमाडौं। अपाङ मानव अधिकारकर्मी भोजराज श्रेष्ठको नेतृत्वमा प्रतिनिधि मण्डलले आज संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंग भेट गरेका छन्। भेटका क्रममा मन्त्री पण्डितलाई सामाजिक सुरक्षाको सम्बन्धमा बनेको बिध्ययकको दफा ८ मा अपाङ्गता भएका ब्यक्तिमध्ये पूर्ण–अशक्तलाई सामाजिक सुरक्षा भत्ता […]

#Religious

आज ऋषि पञ्चमी–नेपाली हिन्दू नारीहरुको महान पर्व तीजको अन्तिम दिन

काठमाडौं। आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व परेको छ। नेपाली हिन्दू नारीहरुको महान पर्व तीजको आज अन्तिम दिन नेपाली हिन्दू नारीहरूले सप्त ऋषिको पूजा आराधना गरेर मनाउने कार्य भएको छ। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, […]