Day: 13 September 2018

#Political

काठमाडौंमा अव तीन बर्षभित्र मोनोरेल गुड्ने निश्चित

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखेको सपना पूरा हुने काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखेको सपना पूरा हुने भएको छ। चीन सरकारमा रहेको चाइना रेलवे ट्वेन्टी फाइभ ब्युरियो ग्रुप कंपनी लिमिटेड (सीआरसीसी)ले काठमाडौंमा स्थलगत रुपमा तीन महिना अध्ययन पूरा […]

#Entertainment

अमेरिकामा नेपाल आदिवासी फिल्म महोत्सव–९ फिचर फिल्म, ३ सर्ट फिल्म र २ डकुमेन्ट्री फिल्म छनोटमा

काठमाडौ। अमेरिकामा नेपाल आदिवासी फिल्म महोत्सव (निम्फ)को आयोजना हुने लगभग तयारी पूरा भएको छ। यही सेप्टेम्बर १५ र १६ तारिखका दिन अमेरिकाको न्यूयोर्क शहरमा यो महोत्सव हुन लागेको हो। यस महोत्सवमा आदिवासी विषय, समाज र संस्कृतिमाथि बनेका ९ फिचर फिल्म, […]

#nature

लमजुङमा अविरल बर्षापछि आएको बाढी र पहिरोमा चारको मृत्यु र तीनजना बेपत्ता

खुदी। पश्चिम नेपालको रमणिय जिल्ला लमजुङमा बुधबार दिउँसो अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको छ। तीनजना बेपत्ता छन्। प्रहरीले जनाएअनुसार, मृत्यु हुनेमा मर्स्याङङ्दी गाउँपालिका वडा नम्बर–३, खुदी–पल्लोटारीकी ६० वर्षीया अतिरुपा थापा, उनकी १० वर्षीया नातिनी शिरीषा, वडा […]

#Religious

ऐतिहासिक इन्द्रजात्रा भव्य–सभ्य तथा सुरक्षित रुपमा संचालन हुने

काठमाडौं। काठमाडौंको गौरब तथा शान रहेको ऐतिहासिक इन्द्रजात्रा भव्य–सभ्य तथा सुरक्षित रुपमा संचालन हुने भएको छ। यही असोज ५ गतेदेखि १२ गतेसम्म काठमाडौंको इन्द्रजात्रा भव्य–सभ्य तथा सुरक्षित रुपमा संचालन गर्नको लागि अन्तिम तयारी पूरा भएको हो। यो बर्ष इन्द्रजात्रा भव्य–सभ्य […]