Day: 11 September 2018

#Social

ज्यापु समाज यल गौरबमय रजत बर्षमा-बामपन्थी मसिहा पदमरत्न तुलाधरको अभिनन्दन हुने

ललितपुर। धर्तीपुत्र आदिवासी कृषक ज्यापु समुदायको गौरबमय संगठन ज्यापु समाज यल पच्चीस बर्षको गौरबमय रजत जयन्तीको उत्सवमा रहेको छ। यस अवसरमा ज्यापु समाज यलले विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रम गरेर सप्ताहव्यापी कार्यक्रम गरिरहेको जानकारी समाजकी सह–सचिव सरिता महर्जनले भिजन संसार […]

#Entertainment

कामना फिल्म अवार्डस् २०७५ को मनोनयन सूचि सार्वजनिक

काठमाडौ। कामना फिल्म अवार्डस् २०७५ को मनोनयन सूचि सार्वजनिक भएको छ। लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको ३ दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सिजी कामना […]

#Social

काठमाडौंको ज्याठा–छुस्याबहालमा अक्सिजन ग्यास सिलिण्डर विस्फोट–७ जना घाइते

काठमाडौं महानगरपालिकाका मेयरवाट घटनास्थलको निरीक्षण र सहयोग घोषणा काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर २७ ज्याठा छुस्यावहाल स्थित सुमन स्थापितको घरमा ट्रेकिङ कंपनीले स्टोर गरिएका अक्सिजनका सिलिण्डरहरु विस्फोट भएपछि करोडौंको नोक्सानी भएको छ। मंगलवार विहान ४ बजेतिर पानी तान्ने मोटर पम्प […]