सन्तानको लागि हरदम हार्ने बुवाको यथार्थमा बुवाको मार्मिक गीतको भिडियो सार्वजनिक
काठमाडौं। भनिन्छ–बुवा विश्वास हो अनि आमा यथार्थ। यो यथार्थभित्र अर्को यथार्थ बुवा कर्तव्यको प्रतिक हो। सन्तानको अगाडि बुवा हरदम हारेको हुन्छ। सन्तानको खुशीको लागि आफ्नो दुःखलाई पनि लुकाउन सक्ने त्यो महान बुवाको कथा बुवाको मुख हेर्ने दिन गीतको भिडियो मार्फत […]