
लायन्स तथा लियो क्लब अफ चावहिल सिटीको कार्यक्रममा डाक्टर सम्मानित
काठमाडौं। लायन्स तथा लियो क्लब अफ चाबहिल सिटीको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा चिकित्सा क्षेत्रमा विशेष योगदान पुर्याए बापत वरिष्ठ चिकित्सक डा.गोपालरमण शर्मालाई सम्मान गरियो। क्लबलाई अक्षयकोष स्थापनाका लागि सहयोगी दाताहरु र दीर्घायु गुरु अस्पताल, […]