Day: 1 September 2018

#Entertainment

चितवने मिसेस व्युटी नेपाल विष्णुमाया पौडेल-गजबको लोकदोहरी

काठमाडौ। चितवने मिसेस व्युटी नेपाल विष्णुमाया पौडेल गजबको लोकदोहरी गाउने खतरा गायिका हुन्। जसले लोकदोहरीवाटै एक से एकलाई मज्जाले व्यंग्यको चोटिलो प्रहार गरेर घायल बनाउने गरेकी छन्। उनै चोटिली लोकदोहरी गायिका विष्णुमाया पौडेलको विलकुलै नयाँ आधुनिक शैलीको लोकदोहरी गीत शहर […]

#Social

प्रेमसागर कर्माचार्यको रक्तदानमा १ सय ५५ औं पटकको कीर्तिमान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा अर्को कीर्तिमान कायम गरेका छन्। शनिवार आयोजित कार्यक्रममा रक्तदाता कर्माचार्यले १ सय ५५ पल्ट रक्तदान गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। काठमाडौं महानगरपालिका वडा नंबर १० स्थित नयाँ बानेश्वर चोकमा आयोजित बृहत रक्तदान […]

#Entertainment

अमेरिकन बाबु मेड इन नेपालको अमेरिकामा भव्य रेड कार्पेट प्रिमियर हुने

काठमाडौ। अमेरिकामा निर्माण भएको नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको अमेरिकावाटै रेड कार्पेट प्रिमियर हुने भएको छ। यही सेप्टेम्बर महिनाको ९ तारिखका दिन अमेरिकाको न्यूयोर्क शहरमा रेड कार्पेट प्रिमियर हुने भएको हो। न्यूयोर्कको गुल्सन टेरेस हलमा भव्य रुपमा […]

#Social

सगरमाथावाट फुट्ट उफ्रेर चन्द्रमामा आमा भेट्न जान चाहने रोजिता सम्मानित

काठमाडौ। तीन बर्षको उमेरमा आमा गुमाएकी पत्रकार रोजिता बुद्धाचार्यलाई आमाको अनुहार पनि याद छैन्। त्यो बेला आमा चन्द्रमामा गएको भनेर नातागोता सवैले भन्दा हरेक रात चन्द्रमालाई हेरेर धेरैबेर टोलाउने गरेकी रोजिता ठूली भएपछि त्यो चन्द्रमामा जान पहिला विश्वकै अग्लो हिमाल […]

#Political

काठमाडौ महानगरवासीलाई जसरी भएपनि राहत दिने मेयर शाक्यको अठोट

काठमाडौ। काठमाडौ महानगपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकालाई समृद्ध र सुन्दर शहर बनाउने कार्यमा अहोरात्र काम भैरहेको बताएका छन्। काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरुमा आवश्यकताअनुसार यथोचित विकास निर्माणको बजेट निकासा भैसकेको र तिब्र विकास निर्माणका कार्य भैरहेको मेयर शाक्यले जिकिर […]