Month: August 2018

पंचायतकालका बामपन्थी मसिहा पदमरत्न तुलाधर विषयक विशेष विचार र बहस

काठमाडौ। पंचायतकालमा बामपन्थी मसिहा नै मानिएका अत्यन्त चर्चित नेता पदमरत्न तुलाधरलाई बेवास्ता गरेको अवस्थामा पत्रकारितामा पदमरत्न तुलाधर विषयक विशेष विचार गोष्ठी भएको छ। पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिको आहवानमा…

विश्वप्रसिद्ध पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको २२ औं प्रधानमन्त्री

काठमाडौ। विश्वप्रसिद्ध पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको २२ औं प्रधानमन्त्री बनेका छन्। पाकिस्तानको संसदमा भएको निर्वाचनमा बहुमत ल्याएपछि खान प्रधानमन्त्रीमा चयन भएका हुन। निर्वाचनमा खानले राष्ट्रियसभाका १ सय ७६ जना…

बेलायतमा डा.तुलसी दिवस र डा.गोविन्दराज भट्टराईको अभिनन्दन

लण्डन। बेलायतमा नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा नेपालबाट बेलायत आएका वरिष्ठ साहित्यकारहरू प्रा.डा.तुलसी दिवस र प्रा.डा. गोविन्दराज भट्टराईलाई अभिनन्दन सम्मान गरेको छ। विगत चार दशक भन्दा…

भूकम्पवाट अपाङ्गता हुन पुगेका र प्रभावित अपाङ्गहरुको अनुभव आदान–प्रदान

ललितपुर। भूकम्पवाट अपाङ्गता हुन पुगेका र प्रभावित भएका अपाङ्गता भएका व्यक्तिहरुको अनुभव आदान–प्रदान कार्यक्रम भएको छ। ललितपुरको हरिहरभवन स्थित महिला तथा बालबालिका विभागको सभाभवनमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले भूकम्पको…

प्रकाण्ड रिहा भएको लगतै अदालतवाटै फेरि पक्राउ

काठमाडौ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई अदालतबाटै फेरि पक्राउ गरिएको छ। सर्वोच्च अदालतले शुक्रबार आदेश दिएपछि रिहा भएका प्रकाण्डलाई काठमाडौं जिल्ला अदालत परिसरबाट प्रहरीले पक्राउ…

कलंकीमा अण्डरपास सडक खुल्यो–अव कलंकीको जाममा कमी आउने

काठमाडौ। काठमाडौ उपत्यकावाट नेपालको पूर्वी तथा पश्चिमका जिल्लाहरुमा जाने प्रमुख नाका कलंकीको चर्को जाममा कमी आउने भएको छ। कलंकीमा निर्माण भएको कलंकी अण्डरपास आज शुक्रबारवाट संचालनमा आएपछि जाममा कमी आएको…