Month: August 2018

#Political

इन्द्रजात्रामा काठमाडौका मेयरको सक्रियता– नगद १० लाख सहयोग

काठमाडौ। नेपालको जीवित देवी कुमारीको रथयात्रा हुने इन्द्रजात्राको बेग्लै महत्व तथा परम्परागत पहिचान रहेको छ। यो बर्षको इन्द्रजात्रालाई अझ ऐतिहासिक र मौलिक बनाउन काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको व्यापक सक्रियता देखिएको छ। यही असोज ८ गते परेको काठमाडौको पहिचान बोकेको […]

#Entertainment

हे शिवजी शक्ति देउनको रौनकता

काठमाडौं। नेपाल र नेपाल बाहिर हिन्दु नारीमा यतिबेला तीजको रौनकता गजबैले छाएको छ। मेहन्दी लगाउने, किनमेल गर्नेमात्र नभएर तीज गीत, संगीतलाई पनि त्यतिकै महत्वकासाथ लिने गरेको पाईन्छ। पहिले पहिले तीज गीतको अडियो बजाएर मनाउने चेलीहरु हाल म्यूजिक भिडियोमा रमाउन थालिसकेका […]

#Political

काठमाडौ उपत्यकामा भदौ १३, १४ र १५ गते जोर–विजोर सवारी चल्ने

काठमाडौ। यही भदौ १४ र १५ हुने बहुपक्षीय प्राविधिक तथाआर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन काठमाडौमा हुने भएको छ। नेपाल, भारत, श्रीलंका, थाइल्याण्ड, भुटान, बंगलादेशका राष्ट्रप्रमुख तथा राष्ट्राध्यक्षहरुको सहभागिता हुने भएकोले काठमाडौ उपत्यकाको सवारी आगमनलाई न्यून गर्न जोर […]

#Crime

 कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौ। सुदुरपश्चिम नेपालको ७ नंबर प्रदेश कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। शुक्रबार दिउँसोको प्रदर्शनमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले राति ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू लगाएको […]

#Entertainment

नेपालभाषा सर्टमुवी प्रतिस्पर्धामा ‘हाःसः मदूगु सः’ सर्वोत्कृष्ट

काठमाडौ। नेपालभाषामा निर्माण भएका सर्टमुबीहरुको प्रतिस्पर्धा संपन्न भएको छ। अमेरिका स्थित जनकवि दुर्गालाल साहित्य प्रतिष्ठानको आयोजनामा यो प्रतियोगिता भएको हो। भाषा बाँचे जाति बाँच्छ, हाम्रो भाषा  भएन भने, हाम्रो भाषा हाम्रो परिचय र आफ्नो भाषावाट पढ्ने र लेख्न नपाए विषयगत […]

#Political

अमेरिकाको राष्ट्रिय योजना आयोगको सदस्यमा नेपाली छानियो

वासिंटन (अमेरिका) अमेरिकाको वासिंटन स्टेटस्थित और्वनको राष्ट्रिय योजना आयोगको सदस्यमा नेपाली छानिएका छन्। २० वर्षअघि अमेरिका आएका नेपाली मुलका सुनिल खनाल उक्त आयोगमा सदस्यमा छानिएका हुन्। ७५ हजार जनसंख्या रहेको और्वन सिटीका मेयर न्यान्सि बाकुसले गतहप्ता खनाललाई पदभार ग्रहण गराएकी […]