Month: August 2018

#Entertainment

लब इन चाइना बोर्डरका उदय सुब्बा नयाँ फिल्म बाँच्न चाहनेमा मनमगन

काठमाडौ। लब इन चाइना बोर्डर निर्देशन गरेर डि–सिने अवार्डमा क्रिटिक्स अवार्ड प्राप्त गरेका ख्यातिप्राप्त निर्देशक उदय सुब्बाले चलचित्र अग्निवाट नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड पनि हात पारिसकेका छन्। एक पछि अर्को राम्रो चलचित्र निर्देशन गर्दैआएका निर्देशक सुब्बा यतिखेर नयाँ […]

#Entertainment

आध्यात्मिक सांगीतिक ब्याण्ड सत्याकृतको जिन्दगी

काठमाडौ। नेपालमा अन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड सत्याकृतले नयाँ गीतलाई सार्बजनिक गरेको छ। दर्शक बर्गमा बेग्लै प्रस्तुति दिदै आएको सत्याकृत ब्यान्डले नयाँ गीत जिन्दगीको भिडियोलार्इ शुक्रबार सार्वजनिक गरेको हो। रिलिज भएको गीत जिन्दगीको भिडियोलार्इ दुबईको मरुभुमी र समुन्द्री किनारमा […]

#Social

भक्तपुर नगरमा टेलिफोन, इन्टरनेट र केबल तार काटेपछि सञ्चार विच्छेद

भक्तपुर। कला र संस्कृतिको अनुपम नगरी तथा अपूर्व शहर नै मानिएको भक्तपुर नगर यतिखेर सञ्चार सेवाबाट विच्छेद भएको छ। भक्तपुरको सांस्कृतिक महत्व बोकेको गाईजात्रा पर्व मनाउने भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्रका टेलिफोन, इन्टरनेट र केबलका तार काटेपछि भक्तपुर नगर सञ्चार […]

#Religious #Social

आज जनै पूर्णिमा अर्थात् रक्षा बन्धन

काठमाडौ। आज जनै पूर्णिमा अर्थात् रक्षा बन्धन। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाउने कार्य भएको छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार […]

#Entertainment

पूर्व सह–सचिव गीतकार आनन्दरत्न बज्राचार्यको विलकुलै फरक तथा नयाँ एल्बमको विमोचन

काठमाडौ। नेपाल सरकारका पूर्व सह–सचिव गीतकार आनन्दरत्न बज्राचार्यको विलकुलै फरक तथा नयाँ एल्बमको विमोचन भएको छ। नेपालभाषामा तयार भएको जि नेवाः झी नेवाः नामक एल्बमको विमोचन भएको हो। नेपाली सांगीतिक क्षेत्रका अग्रज व्यक्तित्व गोल्डेन भ्वाइसका माहिर गायक प्रेमध्वज प्रधानले गीतकार […]

#Social

ज्यापु समाज यलको आयोजनामा पहिचानरुपी विविध सांस्कृतिक कार्यक्रम

ललितपुर। कला र संस्कृतिका लागि अत्यन्त धनी मानिएका आदिवासी धर्तीपुत्र ज्यापुहरुको बेग्लै शान तथा पहिचान रहेको छ। यिनै पहिचान तथा शानलाई कायम राख्ने कार्य ज्यापु समाज यलको सक्रियता तथा निरन्तरता रहेको छ। यसैक्रममा ज्यापु समाज यलको रजत जयन्तीको अवसरको सेरोफेरोमा […]