Month: August 2018

#Political

बिमस्टेक सम्मेलनका लागि काठमाडौं आइपुग्ने म्यानमारका राष्ट्रपति पहिलो विशिष्ट पाहुना

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन म्यन्ट काठमाडौंमा आइपुगेका छन्। बिहीबारबाट काठमाडौंमा सुरु हुने बिमस्टेक सम्मेलनमा भाग लिन आउने राष्ट्रपति म्यन्ट पहिलो विशिष्ट अतिथि बनेका छन्। म्यन्टलाई उपप्रधान […]

#Political

काठमाडौ उपत्यकाका सवै शिक्षण संस्था भदौ १४ र १५ गते दुई दिन बन्द हुने

काठमाडौं। नेपाल सरकारले काठमाडौं उपत्यकाका सवै शिक्षण संस्थाहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन […]

#Social

काठमाडौंको खुलामञ्चस्थित बसपार्क चार दिनका लागि बन्द

काठमाडौं। काठमाडौंको खुलामञ्चस्थित बसपार्क चार दिनका लागि बन्द गरिएको छ। आज मिति २०७५ साल भदौ १२ गतेबाट ४ दिनसम्म अर्थात भदौ १५ गते शुक्रबारसम्मका लागि उक्त बसपार्क बन्द गरिएको हो। बसपार्क मर्मत गर्नुपर्ने भएकाले बन्द गरिएको भनिएतापनि बिमस्टेक सम्मेलन मूल […]

#Entertainment

फरक क्षमतावान प्रतिभाहरुको अभूतपूर्व प्रतिभा प्रदर्शन हुने

काठमाडौ। इभेन्ट म्यानेजमेन्टमा अग्रणी संस्था मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी कार्यकारी निर्देशक मोहना क्षेत्रीको व्यवस्थापनमा फरक क्षमतावानहरुको बेग्लै कार्यक्रम हुने भएको छ। यही आउने शनिवार सेप्टेम्बर १ तारिखका दिन काठमाडौको कालिकास्थान स्थित अमृतभोगमा हामी सक्छौ (YES We Can)भन्ने कार्यक्रम हुने भएको हो। […]

#Entertainment

गीतकार लाक्पा डेण्डी शेर्पाको ‘दुई नयन’सार्वजनिक

काठमाडौं। गीतकार लाक्पा डेण्डी शेर्पाको ‘दुई नयन’ नामक एल्बम सार्वजनिक भएको छ। अमेरिकामा बस्दै आएका गीतकार शेर्पाको यो पहिलो गीति कोसेली एल्बम हो। एल्बम ‘दुई नयन’ को बरिष्ठ गीतकार डा.कृष्णहरि बराल र संगीतकार शक्ति बल्लभले संयुक्तरुपमा बिमोचन गरेका थिए। गीतकार […]

#Religious

आज सांस्कृतिक उत्सव गाईजात्रा पर्वको बेग्लै रौनक

काठमाडौ। भाद्र कृष्ण प्रतिपदा सांस्कृतिक उत्सव ‘गाईजात्रा’ पर्व परेको छ। एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ।  […]