Month: August 2018

#Political

सांसद निरुदेवी पालको कञ्चटमा पेस्तोल ताक्ने शंकास्पद ७५ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपालको प्रतिनिधिसभाका सांसद निरुदेवी पाललाई ज्यानको धम्की दिएर कञ्चटमा पेस्तोल ताकेको घटनामा काठमाडौं प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सांसद पाललाई अज्ञात व्यक्तिले पेस्तोल ताकेको विषयमा […]

#Entertainment #Nepali Music

श्रीकृष्ण बम मल्लको गीतको बोल नै सान्नानी

काठमाडौ । गायक श्रीकृष्ण बम मल्लको गायन रहेको गीत रिलिज भएको छ। गायक बम मल्लको गीतको बोल नै ‘सान्नानीले’ रहेको छ। यस गीतको सार्वजनिक युट्युबवाट रिलिजन भएको हो। यो गीतको भिडियाको निर्माता राजकुमार महर्जन हुन । यो गीतमा शब्द, संगीत […]

#Entertainment

अभिषेक बच्चन र ऐश्वर्या राय आठ बर्षपछि एकसाथ फिल्ममा देखिने

मुम्बई। बलिउडका महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राय एकसाथ फिल्ममा देखा पर्ने भएका छन्। विगत ८ बर्षदेखि एकसाथ फिल्म नखेलेका बास्तविक जीवनकै यो जोडी ८ वर्षपछि फिल्मी पर्दामा देखिन लागेको हो। अनुराग कश्यपको फिल्म ‘गुलाब–जामुन’मा दुवै […]