Month: August 2018

#Political

अमेरिकन डलरको भाउमा व्यापक बृद्धि–नेपाली रुपैयाँको अबमूल्यन

काठमाडौ। नेपालमा एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्चिनुपर्ने भएको छ। यो विनिमय दर हालसम्मकै उच्च हो। यसको अर्थ डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको हो। दुई दिनअघि एक अमेरिकी डलरको विनिमयदर १ […]

#Political

बिमस्टेकका लागि नेपाल आएका चार राष्ट्रप्रमुख शुक्रबार फर्कने–बाँकी शनिवार र आइतवार जाने

काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये चार जना भोलि शुक्रबार नै फर्कने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, […]

#Political

बिमस्टेकको चौथो शिखर सम्मेलनको नेपालमा भव्य उदघाटन

काठमाडौ। नेपालमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेलनको भव्य उदघाटनशत्र सम्पन्न भएको छ। काठमाडौको ताहाचाल स्थित होटल सोल्टी क्राउन प्लाजामा दुई दिनसम्म चल्ने उक्त सम्मेलनको उदघाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। उदघाटनशत्रमा […]

#Social

काठमाडौ उपत्यकामा आजवाट तीन दिन सवारी साधनमा जोर–विजोड

काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर राख्दै काठमाडौ उपत्यकामा आज बुधवारबाट तीन दिन सवारी साधनमा जोर–विजोड प्रणाली लागू गरिएको छ। बिम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै अत्यावश्यक सेवाका सवारीसाधन, एम्बुलेन्स, दमकल, सूचना […]

#Entertainment

केपीए वेडिङ फोटो अवार्डको छैठौ संस्करणका प्रमोसनल क्याम्पियन

काठमाडौं। काठमाडो फोटोग्राफर संघको आयोजनामा हुन गैरहेको केपीए वेडिङ फोटो अवार्डको छैठौ संस्करणका प्रमोसनल क्याम्पियन शुरु भएको छ। काठमाडौको गोंगबु मित्रनगर स्थित फोटो काठमाडौको फ्रेम उद्योग परिसरमा मंगलवार भएको हो। टोखा नगरपालिका, बसुन्धरा धापासी, बुढानिलकण्ठ, सामाखुशी, नेपालटार, बानियाँटार, गोंगबु तथा […]

#Political

बिमस्टेकका प्राथमिकताका क्षेत्रको समीक्षा, बडापत्र निर्माण, विद्युतीय लाईन विस्तारलगायतका बिषयमा छलफल र सहमति

काठमाडौ। बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको पहल(बिमस्टेक)को चौथो सम्मेलनका लागि एजेन्डा तय गर्ने विदेश सचिवस्तरीय बैठक सम्पन्न भएको छ। काठमाडौको ताहाचल कालिमाटी स्थित सोल्टी होटलमा सम्पन्न बैठकले बिमस्टेकका प्राथमिकताका क्षेत्रको समीक्षा, बडापत्र निर्माण, विद्युतीय लाईन विस्तारलगायतका […]