Month: August 2018

क्षितिजा शाक्य मिस नेपाल युएस २०१८ मा अफिसेली फेसन डिजाइनर

काठमाडौ। नेपालकी मल्टी ट्यालेन्टेट आर्टिष्ट, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्य अमेरिकामा हुन गैरहेको मिस नेपाल युएस २०१८ मा अफिसेली फेसन डिजाइनर नियुक्त बनेकी छन्। यही अगष्ट महिनाको १९ तारिखका…

चर्चित साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको निधन

काठमाडौ। रेडियो नेपालको अत्यन्त चर्चित साहित्य कार्यक्रम साहित्य संसारका कुनैबेलाका अत्यन्त चर्चित साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ। उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको लतिलपुरको सुमेरु अस्पतालमा…

बृहत विवाह उत्सवको फोटोग्राफी संवन्धी विवाह फोटो अवार्ड कार्यक्रम हुने

काठमाडौ। फोटोग्राफरहरुमाझ बृहत विवाह उत्सवको फोटोग्राफी संवन्धी विवाह फोटो अवार्ड कार्यक्रम हुने भएको छ। काठमाडौ फोटोग्राफर संघको आयोजनामा हुन लागेको हो। KPA Wedding Photo Award-2018 नाम दिएको यस अवार्डमा विशेषत…

शब्द, संगीत र स्वरको अदभूत तालमेल–जगतमर्दन थापाको म पतझड तिमी मधुमास

काठमाडौ। नेपाली सुगम संगीतका बरिष्ठ गायक जगतमर्दन थापा यतिखेर फेरि चर्चाको विषय बनेका छन्। ८३ बर्षको उमेरमा नयाँ पुस्तामाझ उही पुरानो जोश र जाँगर बोकेर नयाँ एल्बम म पतझड तिमी…

नायिका शुभेच्छा थापाको क्याम्पवाट निर्देशक राजु गिरी आउट

काठमाडौ। चर्चाको शिखरमा रहेकी नायिका शुभेच्छा थापा र निर्देशक राजु गिरी वीच यतिखेर विवाद आएको छ। चलचित्र निर्जलाको रिलिजको संघारमा दुवैवीच विवाद आएको हो। चलचित्र निर्जला यही आउने दशैंको फूलपातीको…

नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई जेल सजाय हुने

काठमाडौ। नेपालमा नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई कडा कारवाही हुने भएको छ। त्यस्तो गर्नेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार…