
भारतको रक्सौलवाट नेपालको काठमाडौं चोभारसम्म रेल गुड्ने
काठमाडौ। नेपालमा भारतवाट रेल गुडाउने विषयमा नेपाल–भारत सहमत भएको छ। बिमस्टेक शिखर सम्मेलनमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा हस्ताक्षर गरेपछि रेल आउने निश्चित भएको हो। भारतको रक्सौलवाट नेपालको काठमाडौ चोभारसम्म रेल […]