Day: 28 August 2018

#Entertainment

केपीए वेडिङ फोटो अवार्डको छैठौ संस्करणका प्रमोसनल क्याम्पियन

काठमाडौं। काठमाडो फोटोग्राफर संघको आयोजनामा हुन गैरहेको केपीए वेडिङ फोटो अवार्डको छैठौ संस्करणका प्रमोसनल क्याम्पियन शुरु भएको छ। काठमाडौको गोंगबु मित्रनगर स्थित फोटो काठमाडौको फ्रेम उद्योग परिसरमा मंगलवार भएको हो। टोखा नगरपालिका, बसुन्धरा धापासी, बुढानिलकण्ठ, सामाखुशी, नेपालटार, बानियाँटार, गोंगबु तथा […]

#Political

बिमस्टेकका प्राथमिकताका क्षेत्रको समीक्षा, बडापत्र निर्माण, विद्युतीय लाईन विस्तारलगायतका बिषयमा छलफल र सहमति

काठमाडौ। बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको पहल(बिमस्टेक)को चौथो सम्मेलनका लागि एजेन्डा तय गर्ने विदेश सचिवस्तरीय बैठक सम्पन्न भएको छ। काठमाडौको ताहाचल कालिमाटी स्थित सोल्टी होटलमा सम्पन्न बैठकले बिमस्टेकका प्राथमिकताका क्षेत्रको समीक्षा, बडापत्र निर्माण, विद्युतीय लाईन विस्तारलगायतका […]

#Political

बिमस्टेक सम्मेलनका लागि काठमाडौं आइपुग्ने म्यानमारका राष्ट्रपति पहिलो विशिष्ट पाहुना

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन म्यन्ट काठमाडौंमा आइपुगेका छन्। बिहीबारबाट काठमाडौंमा सुरु हुने बिमस्टेक सम्मेलनमा भाग लिन आउने राष्ट्रपति म्यन्ट पहिलो विशिष्ट अतिथि बनेका छन्। म्यन्टलाई उपप्रधान […]

#Political

काठमाडौ उपत्यकाका सवै शिक्षण संस्था भदौ १४ र १५ गते दुई दिन बन्द हुने

काठमाडौं। नेपाल सरकारले काठमाडौं उपत्यकाका सवै शिक्षण संस्थाहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन […]

#Social

काठमाडौंको खुलामञ्चस्थित बसपार्क चार दिनका लागि बन्द

काठमाडौं। काठमाडौंको खुलामञ्चस्थित बसपार्क चार दिनका लागि बन्द गरिएको छ। आज मिति २०७५ साल भदौ १२ गतेबाट ४ दिनसम्म अर्थात भदौ १५ गते शुक्रबारसम्मका लागि उक्त बसपार्क बन्द गरिएको हो। बसपार्क मर्मत गर्नुपर्ने भएकाले बन्द गरिएको भनिएतापनि बिमस्टेक सम्मेलन मूल […]