Day: 25 August 2018

#Entertainment

पूर्व सह–सचिव गीतकार आनन्दरत्न बज्राचार्यको विलकुलै फरक तथा नयाँ एल्बमको विमोचन

काठमाडौ। नेपाल सरकारका पूर्व सह–सचिव गीतकार आनन्दरत्न बज्राचार्यको विलकुलै फरक तथा नयाँ एल्बमको विमोचन भएको छ। नेपालभाषामा तयार भएको जि नेवाः झी नेवाः नामक एल्बमको विमोचन भएको हो। नेपाली सांगीतिक क्षेत्रका अग्रज व्यक्तित्व गोल्डेन भ्वाइसका माहिर गायक प्रेमध्वज प्रधानले गीतकार […]

#Social

ज्यापु समाज यलको आयोजनामा पहिचानरुपी विविध सांस्कृतिक कार्यक्रम

ललितपुर। कला र संस्कृतिका लागि अत्यन्त धनी मानिएका आदिवासी धर्तीपुत्र ज्यापुहरुको बेग्लै शान तथा पहिचान रहेको छ। यिनै पहिचान तथा शानलाई कायम राख्ने कार्य ज्यापु समाज यलको सक्रियता तथा निरन्तरता रहेको छ। यसैक्रममा ज्यापु समाज यलको रजत जयन्तीको अवसरको सेरोफेरोमा […]

#Political

इन्द्रजात्रामा काठमाडौका मेयरको सक्रियता– नगद १० लाख सहयोग

काठमाडौ। नेपालको जीवित देवी कुमारीको रथयात्रा हुने इन्द्रजात्राको बेग्लै महत्व तथा परम्परागत पहिचान रहेको छ। यो बर्षको इन्द्रजात्रालाई अझ ऐतिहासिक र मौलिक बनाउन काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको व्यापक सक्रियता देखिएको छ। यही असोज ८ गते परेको काठमाडौको पहिचान बोकेको […]

#Entertainment

हे शिवजी शक्ति देउनको रौनकता

काठमाडौं। नेपाल र नेपाल बाहिर हिन्दु नारीमा यतिबेला तीजको रौनकता गजबैले छाएको छ। मेहन्दी लगाउने, किनमेल गर्नेमात्र नभएर तीज गीत, संगीतलाई पनि त्यतिकै महत्वकासाथ लिने गरेको पाईन्छ। पहिले पहिले तीज गीतको अडियो बजाएर मनाउने चेलीहरु हाल म्यूजिक भिडियोमा रमाउन थालिसकेका […]