काठमाडौ उपत्यकामा भदौ १३, १४ र १५ गते जोर–विजोर सवारी चल्ने
काठमाडौ। यही भदौ १४ र १५ हुने बहुपक्षीय प्राविधिक तथाआर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन काठमाडौमा हुने भएको छ। नेपाल, भारत, श्रीलंका, थाइल्याण्ड, भुटान, बंगलादेशका राष्ट्रप्रमुख तथा राष्ट्राध्यक्षहरुको सहभागिता हुने भएकोले काठमाडौ उपत्यकाको सवारी आगमनलाई न्यून गर्न जोर […]