Day: 23 August 2018

#Social

प्रेस काउन्सिल नेपाली पत्रकारहरुको कुरान, भागवत गीता तथा बाइबल र मातृसंस्था

काठमाडौ। नेपाली पत्रकारहरुको मातृसंस्थाको रुपमा प्रेस काउन्सिल नेपाल भएको र काउन्सिल नेपाली पत्रकारहरुको कुरान, भागवत गीता तथा बाइबल सवै भएको जिकिर काउन्सिलकी सदस्य तथा ख्यातिप्राप्त पत्रकार शुभेच्छा विन्दू तुलाधरको रहेको छ। तुलाधरले प्रेस काउन्सिल नेपाली पत्रकारहरुलाई सचेत गर्ने तथा मार्गनिर्देश […]

#Social

मनकामना मन्दिर निर्माणमा १८ किलो सुनको प्रयोग–दशैंसम्म मन्दिरको पूर्ण निर्माण हुने

काठमाडौ। मनको मनोकामना पुर्याइदिने देवीको रुपमा विश्वविख्यात नेपालको मनकामना मन्दिरको जीर्णोद्धारका क्रममा हालसम्म १५ किलो सुन खर्च भैसकेको खुलासा भएको छ। मन्दिर जीर्णोद्धारका क्रममा मन्दिरमा सुनको जलप लगाउन नपुगेपछि थप ३ किलो सुन खरिद गरिएको तथ्य सार्वजनिक भएको छ। जीर्णोद्धार […]

#Entertainment #Fashion

अमेरिकाको मिस नेपालमा कोरियोग्राफर सुरेश मानन्धरको बेजोड चमत्कार

टेक्सास(अमेरिका)। अमेरिकाको टेक्सास स्थित डलासमा आइतवार संपन्न मिस नेपाल युएसए–२०१८ को व्यापक नै चर्चा तथा परिचर्चा भएको छ। यसरी चर्चा तथा परिचर्चा हुनुको पछाडि मिस नेपाल युएसए–२०१८ का अफिसेली बरिष्ठ कोरियोग्राफर सुरेश मानन्धरको चमत्कारले नै हो। कोरियोग्राफर मानन्धरले अमेरिकामा नेपाल […]

#Crime

प्रकाण्ड अदालत परिसरवाटै फेरि पक्राउ

काठमाडौ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई फेरि पक्राउ गरेको छ। बिहीबार दोस्रोपटक अदालत परिसरबाटै प्रकाण्डलाई पक्राउ गरेको हो। सर्वोच्च अदालतको बिहीबारको आदेशमा रिहा भएलगत्तै प्रहरीले प्रकाण्डलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। नेकपाले भोजपुरमा गराएको बम विष्फोटको […]

#Entertainment #Fashion

दिलाशा न्यौपानेलाई अमेरिकाको मिस नेपाल युएसए–२०१८ को ताज

टेक्सास। अमेरिकामा आयोजित छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज नेब्रास्का निवासी २४ बर्षिय दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उक्त उपाधि हात पारेकी हुन्। कार्यक्रममा शिर्ष उपाधिका साथ उनले मिस एकाडेमिक एक्सिलेन्स अवार्ड समेत हात पारेकी […]