
पेट्रोलको भाउ फेरि बढ्यो–अव पेट्रोल प्रतिलिटर १ सय ११ रुपैया
काठमाडौ। नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा नेपाल आयल निगमले बृद्धि गरेको छ। अमेरिकन डलरको भाउमा बृद्धि भएको कारण देखाएर नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मटितेलमा दुई […]