Day: 17 August 2018

#Social

भूकम्पवाट अपाङ्गता हुन पुगेका र प्रभावित अपाङ्गहरुको अनुभव आदान–प्रदान

ललितपुर। भूकम्पवाट अपाङ्गता हुन पुगेका र प्रभावित भएका अपाङ्गता भएका व्यक्तिहरुको अनुभव आदान–प्रदान कार्यक्रम भएको छ। ललितपुरको हरिहरभवन स्थित महिला तथा बालबालिका विभागको सभाभवनमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले भूकम्पको त्यो पीडाका बारेमा दिल खोलेर सवै समक्ष अनुभव आदान–प्रदान गरेका […]

#Political

प्रकाण्ड रिहा भएको लगतै अदालतवाटै फेरि पक्राउ

काठमाडौ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई अदालतबाटै फेरि पक्राउ गरिएको छ। सर्वोच्च अदालतले शुक्रबार आदेश दिएपछि रिहा भएका प्रकाण्डलाई काठमाडौं जिल्ला अदालत परिसरबाट प्रहरीले पक्राउ गरेको हो। प्रकाण्डलाई काभ्रेमा रहेको एनसेल टावरमा आगजनी र तोडफोड […]

#Social

कलंकीमा अण्डरपास सडक खुल्यो–अव कलंकीको जाममा कमी आउने

काठमाडौ। काठमाडौ उपत्यकावाट नेपालको पूर्वी तथा पश्चिमका जिल्लाहरुमा जाने प्रमुख नाका कलंकीको चर्को जाममा कमी आउने भएको छ। कलंकीमा निर्माण भएको कलंकी अण्डरपास आज शुक्रबारवाट संचालनमा आएपछि जाममा कमी आएको हो। चार लेनको अण्डरपासमध्ये दुई लेन खुला गरिएको चक्रपथ सुधार […]

#Political

नेपालमा १ सय ६५ बर्ष पुरानो मुलुकी ऐनको अन्त–आजवाट नयाँ कानूनको लागू

काठमाडौ। नेपालमा १ सय ६५ वर्ष पुरानो मुलुकी ऐन आज भदौ १ गते शुक्रबारवाट विस्थापित भएको छ। आजदेखि नयाँ कानून लागू भएको छ। संसद्ले गत साउन २६ गते पारित गरेको ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ लागू भएको हो। […]