Day: 16 August 2018

#Political

भारतमा तीन पटक प्रधानमन्त्री बनेका अटल बिहारी बाजपेयीको निधन

काठमाडौ। भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको उपचारको क्रममा भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा बिहीबार अपराह्न निधन भएको हो। गत जुनमा मिर्गौलामा संक्रमण भएपछि बाजपेयीलाई अस्पताल भर्ना गरिएको थियो। बाजपेयी […]

#Entertainment

महको दाल–भात–तरकारीमा एक से एक कलाकारको जमघट

ललितपुर। नेपालका अत्यन्त चर्चित हास्य जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य जोडी भएको पनि यो बर्षवाट ३८ बर्ष पूरा भएर ३९ बर्षमा लागेको छ। यस अवसरमा यिनै मह जोडीका प्रिय रातामकै किरण केसीको निर्माण प्रस्तुतिमा नयाँ हास्य चलचित्र दाल–भात–तरकारीको निर्माण […]

#Social

आज नागपञ्चमी–नागपोखरी तथा नागास्थानहरुमा भव्य मेला

काठमाडौ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परेको छ। हिन्दू परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाउने कार्य भएको छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै […]