
भारतीय ख्यातिप्राप्त अभिनेता कमल हसन भारतीय राजनीतिमा
मुम्बइ। भारतीय ख्यातिप्राप्त अभिनेता कमल हसन राजनीतिमा आएका छन्। हालसम्म २ सय भन्दा बढी बलिउडका फिल्म खेलिसकेका अभिनेता कमल हसनले राजनीतिक पार्टी गठन गरेर राजनीतिमा आएका हुन्। फिल्म सेन्सरसिपको झमेलामा परेका ६३ बर्षीय अभिनेता हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी […]