
क्षितिजा शाक्य मिस नेपाल युएस २०१८ मा अफिसेली फेसन डिजाइनर
काठमाडौ। नेपालकी मल्टी ट्यालेन्टेट आर्टिष्ट, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्य अमेरिकामा हुन गैरहेको मिस नेपाल युएस २०१८ मा अफिसेली फेसन डिजाइनर नियुक्त बनेकी छन्। यही अगष्ट महिनाको १९ तारिखका दिन अमेरिकाको टेक्सास स्थित डल्लासमा हुन गैरहेको मिस नेपाल युएस […]