
मनमगन गीतका महारथी गायक दीपक बज्राचार्य अव विश्वकै गायक तथा नायक
०मनमगन अव नेपालभाषा भर्सनमा ०हिन्दी भाषामा पनि छिट्टै आउने ०भारत पलायन नबन्ने काठमाडौ। नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउंदै विगत दुई दशकदेखि तहल्का मच्चाउंदै आएका गायक दीपक बज्राचार्य विश्वकै गायक तथा नायक बन्ने होडमा रहेका […]