Day: 5 August 2018

#Entertainment

बलिउडकी ख्यातिप्राप्त अभिनेत्री ऐश्वर्या रायले फिल्म निर्देशन गर्ने

मुम्बई। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री ऐश्वर्या राय अभिनित फिल्म ‘फन्ने खान’ यतिबेला भारतसहित विश्वका विभिन्न थिएटरमा प्रदर्शन भैरहेको छ। फिल्ममा फरक चरित्रमा देखिएकी ऐश्वर्या चाँडै नै फिल्म निर्देशन गर्ने तयारीमा रहेकी छन्। ऐश्वर्याले हालै मुम्बईमा पत्रकारमाझ फिल्म निर्देशन गर्ने खुलासा गरेकी […]

#Social

अर्गानिक चाकुको लागि ख्यातिप्राप्त टोखा नगरी कला र संस्कृतिको अनुपम नगर बन्ने

काठमाडौ। टोखा आफैपनि गौरबता बोकेको प्राचिन नगरी हो। यो नगरी विशेषत चाकुको लागि अत्यन्त ख्यातिप्राप्त नगर हो। टोखाको चाकु भनेपछि विश्वप्रसिद्ध नै रहेको छ। हरेक बर्ष आउने माघे संक्रान्तिको दिन टोखाको चाकुलाई संझ्ने र यहीको अर्गानिक चाकुको खोजी गर्नेहरु पुरानो […]

#Social

सानी गायिकाको ‘नन्दिता गुनगुन’ सार्वजनिक

ललितपुर। बरिष्ठ बाल साहित्यकार गणेश अपारकी नातिनी नन्दिता बैद्य यतिखेर गायिकाको रुपमा देखा परेकी छन्। ११ बर्षिया नन्दिताको गायन रहेको गीति–एल्वम नन्दिता गुनगुनको शनिवार विमोचन भएको छ। ललितपुरमा आयोजित कार्यक्रममा सांगितिक एल्बम नन्दिता गुनगुनको अलावा सोही एल्वमको एउटा गीतको म्यूजिक […]

#Social

केवल तिमी र म

–उत्तम भौकाजी तिम्रो इर्ष्यालाई सम्मान गर्न मन लाग्छ, तिम्रो जलनलाई स्वपान गर्न मन लाग्छ सक्छौ यदि भने आऊ, मेरो छेउ लिएर तिम्रो कठोर मुटु म मेरो मुटुसंग तिम्रो मुटु साटासाट गर्न चाहन्छु । त्यसपछि , स्वत–समाप्त हुनेछन् तिम्रा ती जलनहरु […]

#Entertainment

स्वभाविक स्वरकी असाधारण गायिका पूजा सुनुवारको बेजोड तीज गीतको भिडियो सार्वजनिक(With Video)

काठमाडौ। स्वभाविक स्वरकी असाधारण गायिका पूजा सुनुवारको बेजोड तीज गीतको भिडियो विश्वव्यापी रिलिज भएको छ। युट्युबवाट विश्वव्यापी भएको पूजाको बेजोड तीज गीतको भाका नै माईत जाने हो। तीजमा धेरैपछि माईत जान कम्मर कसेकी पूजाको यो तीज गीत गायन करियरको नयाँ […]

#nature

नेपालमा तीन दिनसम्म वर्षा जारी रहने मौसमविदको अनुमान

काठमाडौ। नेपालमा तीन दिनसम्म वर्षा जारी रहने मौसमविदले अनुमान गरेका छन्। शनिवार रातभर बर्षा भएको नेपालमा आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ। मौसम विज्ञान विभागले आज आइतवारदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी […]