
मृगौला पिडित सीताको सहयोगार्थ बृहत् साँस्कृतिक कार्यक्रम
काठमाडौ। मैवाखोला गाउँपालिका वडा नं. ६ निवासी सीता यक्सो नेयाङको दुबै मृगौला फेल भएकोले मृगौला प्रत्यारोपण गर्न आर्थिक सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ। याक्थुङ हाक्पारे पालाम सयङको आयोजनामा यही साउन २६ गते ललितपुरको चुम्लुङहिम शोभाहिटी, ललितपुरमा बृहत् साँस्कृतिक […]