Day: 4 August 2018

#Social

मृगौला पिडित सीताको सहयोगार्थ बृहत् साँस्कृतिक कार्यक्रम

काठमाडौ। मैवाखोला गाउँपालिका वडा नं. ६ निवासी सीता यक्सो नेयाङको दुबै मृगौला फेल भएकोले मृगौला प्रत्यारोपण गर्न आर्थिक सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ। याक्थुङ हाक्पारे पालाम सयङको आयोजनामा यही साउन २६ गते ललितपुरको चुम्लुङहिम शोभाहिटी, ललितपुरमा बृहत् साँस्कृतिक […]

#nature

लमजुङमा मस्र्याङ्दीले दुईजनालाई बगाएर बेपत्ता बनायो

लमजुङ। पश्चिम नेपालको प्रसिद्ध नदी मस्र्याङ्दीमा पौडी खेल्ने क्रममा शनिवार दुईजनालाई मस्र्याङ्दीले बगाएको छ। बेसीशहर–१ स्थित मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधबाट बनेको तलाउमा पौडी खेल्ने क्रममा दुई जनालाई बगाएको हो। बेसीशहर–८ मकैडाँडाका १४ वर्षीय योगेन्द्र रिमाल र १५ वर्षीय अजित थापालाई […]

#Social

नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा दुई दिने व्यावसायिक पत्रकारिता तालिम संपन्न

ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा दुई दिने व्यावसायिक पत्रकारिता तालिम शनिवार सम्पन्न भएको छ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले तालिमका सहभागीहरुलाई  ललितपुरमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरेका छन्। नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको सो […]

#Political

राजनीति गरुञ्जेल व्यापार नगर्ने र व्यापार गर्नुपरेमा राजनीति नगर्ने नेताको अडान

काठमाडौं। राजनीति गरुञ्जेल व्यापार नगर्ने र व्यापार गर्नुपर्ने अवस्थामा राजनीतिवाटै विदा लिने घोषणा एक नेपाली नेताले गरेका छन्। नेपाली कांग्रेसका सक्रिय नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तिर्थराम डंगोलले उक्त घोषणा गरेका हुन्। नेता डंगोलले राजनीति गर्ने नेताहरुले कदापि कुनैपनि प्रकारको […]

#Social

नेपाल च्याप्टरको नेपालमा साधरणसभा तथा पुस्तक लोकार्पण सम्पन्न

–कोमल मल्ल काठमाडौ। नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरको नियमित दोस्रो साधारण सभा तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। रत्न पुस्तक भण्डार ,बागबजारको सभा हलमा नेपाल च्याप्टरका सभापति वरिष्ठ साहित्यकार इल्या भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। सभालाई प्रमुख अतिथि […]