
नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा पहिचान विषयमा व्यापक बहस
ललितपुर। पहिचान भनेको अत्यन्त आवश्यक र महत्वपूर्ण कुरा हो। पहिचानले नै कालान्तरसम्म गौरबताको परिचय कायम गर्न मदत गर्ने गर्दछ। यो कुरा बर्तमान समयमा आएर अझ आवश्यकता र महत्वको विषय भएको किटान गरिएको छ। नेवाःपत्रकार राष्ट्रिय दबूको आयोजनामा ललितपुरको ताम्राकार समाजमा […]