Month: July 2018

यल्लो टाइगरको शनिवारे साइक्लिङ मोह र डान्स तालिम

काठमाडौ। तहल्का नाम यल्लो टाइगर बोकेर आएकी यल्लो टाइगर सुषमा सिंहको यल्लो टाइगर डान्स तालिम केन्द्रको शुभारम्भ भएको छ। गुरुपूर्णिमाको अवसर पारेर डान्सका ज्ञात–अज्ञात गुरुहरुको पूजाआजा गरेर विधिवत रुपमा यल्लो…

छापाखानामा अब्बल स्वेतकाली छापाखानाको सफलता तथा गौरबता

काठमाडौ। नेपालमा छापाखाना प्रेसको इतिहास निक्कै लामो रहेको छ। हाते प्रेस हुंदै अफसेट प्रेससम्मको इतिहासलाई ब्रेक गर्दै यतिखेर एकैचोटी चार कलर छाप्ने तथा वेभ प्रेसको जमाना आइसकेको छ। कुनैपनि रंगीन…

प्रसिद्ध फोटोग्राफर च्याङ्बा लामाका फोटोग्राफी तथा फ्रेमिङमा असाधारण नेचुरल व्युटी

काठमाडौ। प्रसिद्ध फोटोग्राफर च्याङ्बा लामा असाधारण फोटोग्राफर बनेका छन्। च्याङ्बाको फोटोग्राफीमा गजबको प्राकृतिक ग्ल्यामर पाइएको छ। आम फोटोग्राफरहरुले खिचेका फोटोमा धेरै नै फोटोसपका कमाल पाइन्छ भने, च्याङ्बाको फोटोग्राफीमा नेचुरल व्युटी…

ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने आज गुरुको पूजा गर्ने गुरुपूर्णिमा

काठमाडौ। आषाढ शुक्ल पूर्णिमा आज अर्थात गुरु पूर्णिमा। गुरुबर्गलाई पूजा तथा सम्मान गर्ने दिन हो। आजकै दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने कार्य समेत गर्ने र गराउने…

जनकको लागि नेपाल नै अमेरिका, जापान, कोरिया र दुबई बनेको छ…

काठमाडौ। हातमा सीपवान व्यक्तित्व जनक श्रेष्ठको लागि नेपाल नै अमेरिका बनेको छ। नेपाल नै कोरिया भएको छ। अनि नेपाल नै जापान, साउदी, दुबई सवै भएको छ। कति विदेशवाट विभिन्न प्रलोभन…