Month: July 2018

ललितपुरमा रविना श्रेष्ठको सोच तथा सपनाअनुरुप श्री भीमेश्वर महादेव बैभवधाम स्थापना हुने

काठमाडौ। ललितपुरको गोदावरी नगरपालिका तथा महालक्ष्मी नगरपालिकाको इलाकाभित्र पर्ने प्राकृतिक मनोरमस्थल दाडेगौडा देउराली भञ्ज्याङमा भीमेश्वर महादेव बैभवधाम मन्दिर स्थापना हुने भएको छ। मन्दिर निर्माणको लागि शिलान्यास समेत भैसकेको छ। श्री…

सांस्कृतिक पत्रकारिता तालिममा मूर्त तथा अमूर्त संपदाको व्यापक बहस

ललितपुर। मूर्त तथा अमूर्त संपदा प्रवद्र्धनका लागि सांस्कृतिक पत्रकारिता तालिमको आयोजना भएको छ। ललितपुर महानगरपालिकाको सहयोगमा नेवाःपत्रकार राष्ट्रिय दबुले तालिम कार्यक्रमको आयोजना गरेको हो। ललितपुरको जावलाखेल स्थित ताम्राकार समाजको भवनमा…

कालजयी गीतहरुका ख्यातिप्राप्त बरिष्ठ गायक सूर्य थुलुङको नयाँ गीतको भिडियो निर्माण

काठमाडौ। कालजयी गीतहरुका ख्यातिप्राप्त बरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङको विलकुलै नयाँ गीतको भिडियो निर्माण भएको छ। प्रदीप श्रेष्ठको निर्देशनमा गायक थुलुङको गीतको भिडियो निर्माण भएको हो। पछिल्लो समयकी चर्चित नायिका अनु…

तीन दिने शैक्षिक हड्ताल फिर्ता

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीसहित नौ विद्यार्थी संगठनहरुले असार २० गतेदेखि गरिने भनेको तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका छन्। शिक्षा मन्त्रालयमा सोमबार राति अबेरसम्म चलेको वार्तामा नौ बुँदे…

सार्वजनिक समारोहमा नै फिलिपिनी मेयरमाथि गोली प्रहार

मनिला। फिलिपिन्सका मेयर एन्टोनियो हालिलीमाथि गोली प्रहार भएको छ। मेयर हालिलीमाथि झन्डोलत्तन समारोहमै गोली प्रहार भएको हो। राजधानी मनिलाको दक्षिणी क्षेत्रस्थित तनउनको टाउन हलबाहिर राष्ट्रिय गान गाइसक्नेबित्तिकै एन्टोनियो हालिलीको छातीमा…

पानीको बेइमानी–विजोग काठमाडौ

काठमाडौ। आइतवारवाट शुरु भएको असारे झरीको बर्षा सोमवार दिनभर नै नेपालमा कायम रह्यो। यो बर्षा मंगलवारसम्म नै भारी रुपमा नै हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले भनेको छ। नेपालका विभिन्न…