ललितपुर महानगरपालिकामा आव.२०७५/७६ का लागि रु चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट
ललितपुर। ललितपुर महानगरपालिकाले आगामी आव २०७५/७६ का लागि रु चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ। महानगरपालिकाले सोमवार आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरका…