Month: July 2018

चलचित्र विकास वोर्डकी प्रथम महिला अध्यक्ष निकिता पौडेलको जागिर गयो

काठमाडौ। शेरवहादुर देउवा नेतृत्वको सरकारले चुनावको बेला चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएकी निकिता पौडेलको पद वर्तमान सरकारले खारेज गरेको छ। गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १४ देखि फागुन…

साउन १ गतेदेखि काठमाडौ उपत्यकामा दिउंसो टिपर चलाउन नपाइने

काठमाडौ। गृह मन्त्रालयले टिपरका कारण बढ्दो दुर्घटना रोक्न काठमाडौउपत्यकाका तीन जिल्लामा दिनभर टिपर चलाउन रोक लगाएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले काठमाडौँ, ललितपुर र भक्तपुरका सरोकारवाला निकायका पदाधिकारीलाई मन्त्रालयमा…

अरनिको र बिपी दुवै राजमार्ग ठप्प

बनेपा। बुधवार बेलुकादेखि निरन्तर परेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् । इलाका प्रहरी…

हेटौँडा– कुलेखानी सडकखण्ड पनि अविरल बर्षाका कारण अवरुद्ध

हेटौँडा। मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहानदेखि परेको अविरल वर्षातले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ बिहानदेखि…

पहिरोको कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध

पोखरा। बुधवारदेखि परेको अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण…

भीषण बर्षाका कारण भक्तपुर र मध्यपुर थिमी डुबानमा

भक्तपुर। गएराति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर थिमी डुबानमा परेका छन्। हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको…